भारतमा भएको आतंकवादी हमलाको विरोधमा मोटरसाइकल जुलुस

भारतमा भएको आतंकवादी हमलाको विरोधमा वीरगन्जमा मंगलबार मधेसी दलका युवाहरुले मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन् । राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा राष्ट्रिय युवासंघ र राष्ट्रिय विधार्थीसंघका नेता कार्यकर्ताहरुले आतंकवाद विरुद्धको लडाइमा नेपालका युवाहरु भारतको साथमा रहेको सन्देश दिन मोटरसाइकल रयाली निकालेर प्रदर्शन गरेका हुन् । वीररगन्जको श्रीपुर स्थित जिल्ल प्रहरी कार्यालय पर्सा … Continue reading भारतमा भएको आतंकवादी हमलाको विरोधमा मोटरसाइकल जुलुस